
काठमाडौं ।
मलेसियाको सरकारले २०२४ मा दोस्रो फाइभजी नेटवर्क ल्याउने योजनाको घोषणा गरेको छ।
पूर्वाधार उपकरण सम्झौताका लागि बिडिङ सबै कम्पनीका लागि खुला हुने निकाईले देशका सञ्चार मन्त्री फाहमी फडजिललाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।
राज्यको स्वामित्वमा रहेको डिजिटल नेसनल बर्हाड (डीएनबी) ले हाल मलेसियाको एकल फाइभजी नेटवर्क अपरेटरको रूपमा एकाधिकार राखेको छ।
प्रकाशित: २२ बैशाख २०८०, शुक्रबार