रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा

  • Technology Khabar | २४ फाल्गुन २०७९, बुधबार
रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा

काठमाडौं ।

रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीेबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं दावी गरी पाउन सक्नुहुन्छ।

यो सुबिधाले ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम बिना झन्झट प्राप्त गर्न मिल्ने उदेश्यका साथ विस्तार गरिएको हो।

प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार