टेलियाको सञ्चार, ब्रान्ड र दिगोपन कार्यहरू अब एउटै विभागअन्तर्गत

  • Technology Khabar | २ माघ २०७९, सोमबार
टेलियाको सञ्चार, ब्रान्ड र दिगोपन कार्यहरू अब एउटै विभागअन्तर्गत

काठमाडौं ।

स्वीडेनको टेलिकम अपरेटर टेलिया कम्पनीले आफ्नो कम्युनिकेसन, ब्रान्ड र सस्टेनेबिलिटी फंक्शनहरू मर्जरको घोषणा गरेको छ।

कम्पनीले ओला रेम्बेलाई मार्चदेखि नयाँ विभागको वरिष्ठ उपाध्यक्षमा नियुक्त गरेको छ।

यसका साथै वर्तमान वरिष्ठ उपाध्यक्ष र प्रमुख बाह्य मामिला तथा ट्रस्ट अधिकारी राहेल सामरेनले कम्पनी छोड्नेछन्। पेर कालेओले, वर्तमान वरिष्ठ उपाध्यक्ष र ब्रान्ड प्रमुख, रेम्बेलाई रिपोर्ट गर्नेछन्।

प्रकाशित: २ माघ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार