आईएमई अटोमोटिभ्सले गर्यो ‘रेनगेट स्पोर्ट’ मोटरसाइकल र्याली

  • Technology Khabar | १६ जेष्ठ २०७४, मंगलवार
आईएमई अटोमोटिभ्सले गर्यो ‘रेनगेट स्पोर्ट’ मोटरसाइकल र्याली

काठमाडौं ।

काठमाडौं, १६ जेठ। आईएमई अटोमोटिभ्सले गणतन्त्र दिवसको अवसरमा ‘रेनगेट स्पोर्ट’ मोटरसाइकल र्याली आयोजना गरेको छ ।

अटोमोटिभ्सले सोमबार विहान ११ बजे जमलबाट सुरु गरेको र्याली घण्टाघर, सुन्धारा, टेकु, कलंकी, बालाजु, महाराजगंज, बानेश्वर, शंखमुल, पाटन दरवार स्क्वायर, थापाथली, न्युरोडहुँदै पुन जमल स्थित ‘यूएम एक्सक्यिुसिप’ मा आएर समापन भएको कम्पनीले जानकारी दिएको छ ।

र्यालीमा रेनगेट सिरिजका स्पोर्टस र कमाण्डो बाइकका ५० भन्दा धेरै चालकको सहभागी रहेको थियो भने उत्कृष्ट ५ जना चालकलार्इ पुरस्कार प्रदान गरिएको थियो। यसैबिच यूएमको जमलमा रहेको एक्सक्लूसिभ सोरुमा ५ दिनसम्म बाइक एक्सेन्ज कार्यक्रम संचालन गरिने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: १६ जेष्ठ २०७४, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...