वारेन बफेटको कम्पनीले बीवाइडीको ३४.४ मिलियन डलर मूल्यको शेयर बेच्यो

  • Technology Khabar | २८ मंसिर २०७९, बुधबार
वारेन बफेटको कम्पनीले बीवाइडीको ३४.४ मिलियन डलर मूल्यको शेयर बेच्यो

काठमाडौं ।

वारेन बफेटको कम्पनीले बीवाईडीको शेयर ३४.४३ मिलियन अमेरिकी डलरमा बेचेको छ । बफेटको स्वामित्वमा रहेको लगानी कम्पनी बर्कशायर ह्याथवेले चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीको १.३३ मिलियन हङकङमा सूचीबद्ध शेयर ३४.४३ मिलियन अमेरिकी डलरमा बेचेको स्टक एक्सचेन्ज फाइलिङले देखाएको हो।

मंगलबार हङकङ स्टक एक्सचेन्ज फाइलिङका अनुसार बिक्रीले बर्कशायरको बीवाइडीको कुल जारी एच-सेयरमा डिसेम्बर ८ मा १५.०७ प्रतिशतबाट १४.९५ प्रतिशतमा घटाएको छ।

प्रकाशित: २८ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २८ मंसिर २०७९, बुधबार