एप्पलद्वारा २०२२ का १६ उत्कृष्ट एप र गेमको घोषणा

  • Technology Khabar | १३ मंसिर २०७९, मंगलवार
एप्पलद्वारा २०२२ का १६ उत्कृष्ट एप र गेमको घोषणा

काठमाडौं ।

एप्पलले आफ्नो इकोसिस्टमको उत्कृष्ट एप तथा गेमको नाम घोषणा गरेको छ। एप्पपको एप स्टोरमा रहेका ३ करोड ५९ लाख एपमध्येमा आफ्नो इकोसिस्टममा महत्वपूर्ण योग्दान दिने १६ एप तथा गेमको नाम घोषणा गरेको जेडडीनेटले उल्लेख गरेको छ।

एप्पलले प्रत्येक वर्ष उत्कृष्ट एप तथा गेम विकासकर्ताहरुलाई सम्मान गर्ने गर्छ।

वर्षको आईफोन एप

बिरियल

वर्षको आईप्याड एप

गुडनोट्स ५

वर्षको म्याक एप

म्याकफ्यामली ट्रि

एप्पल टिभी एप

भिक्सः सिने टिभी

एप्पल वाच एप
जेन्टरल स्ट्रीक

आईफोन गेम

एपेक्स लिजेन्ड

आईप्याड गेम

मनकेज

म्याक गेम
इन्क्रिप्सन

एप्पल टिभी गेम
एल हिजो

एप्पल आर्कड गेम

वाइल्ड फ्लावर

वर्षको चीनको गेम

लिग अफ लिजेन्ड

सांस्कृतिक प्रभाव पार्ने एप

एप्पलले मानिसको जीवनमा दीगो प्रभाव पारेको र संस्कृतिलाई प्रभाव पारेका ५ ओटा एपहरुलाई पनि मान्यता दिइएको छ।

हाउ वि फिल

डट्स होम

लकेट विजेट

वाटरलामा

इनुआ

प्रकाशित: १३ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...