स्क्यानिङ गर्ने बायोमेट्रिकको प्रयोग कति सुरक्षित ?

  • Technology Khabar | ३ भाद्र २०७९, शुक्रबार
स्क्यानिङ गर्ने बायोमेट्रिकको प्रयोग कति सुरक्षित ?

काठमाडौं ।

बायोमेट्रिकको प्रयोग कसरी र कहाँ हुन्छ, कति सुरक्षित छ भन्ने पत्ता लाग्ने भएको छ। बायोमेट्रिकको प्रयोगका लागि स्क्यानिङ प्रविधि आएको छ।

बायोमेट्रिक सुरक्षाले सामान्यतया आवाज पहिचान, फिंगरप्रिन्ट स्क्यानिङ, अनुहार र आइरिस पहिचान, हृदय गति सेन्सर, आदि प्रयोग गर्दछ।

फिंगरप्रिन्ट स्क्यानरमा दुवै हातका औंलाहरू स्क्यान गरेर व्यक्तिको पहिचान गरिन्छ। यो काम कम्प्युटरको डाटाबेसमा सुरक्षित जानकारीको आधारमा गरिने वैज्ञानिकहरूले जनाएका छन्।

यसमा आँखाको रेटिनालाई आइरिस स्क्यानरमा स्क्यान गरिन्छ। फिंगरप्रिन्ट स्क्यानर जस्तै, आइरिस स्क्यानरले पनि सही र धेरै सटीक जानकारी दिन्छ।

अनुहार स्क्यानरमा, व्यक्तिको अनुहार स्क्यान गरी पहिचान गरिन्छ। संवेदनशील कागजातहरू र बहुमूल्य वस्तुहरू सुरक्षित गर्न आजकल उन्नत बायोमेट्रिक्स प्रयोग गरिन्छ।

कास्परस्कीको एक रिपोर्टअनुसार, सिटिबैंकले पहिला पहिला बायोमेटिकको लागी आवाज पहिचान प्रयोग गर्थ्यो।

बेलायती बैंक ह्यालिफ्याक्सले ग्राहकको पहिचान प्रमाणित गर्न मुटुको धड्कन निगरानी गर्ने उपकरणको परीक्षण गरिरहेको छ।

बायोमेट्रिक प्रविधि हाल प्रमाणीकरणका लागि अन्य सबै प्रविधिहरू भन्दा बढी सुरक्षित मानिन्छ।

प्रकाशित: ३ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Innovation Campus graduates coding students, launches AI programme in Nepal

  • Technology Khabar
  • ३ भाद्र २०७९, शुक्रबार

DipArtha hosts interaction program

  • ३ भाद्र २०७९, शुक्रबार

India’s electric scooter brand Ampere officially launches in Malangwa

  • ३ भाद्र २०७९, शुक्रबार

Technical problems on new passport system will be solved gradually: Foreign Ministry

  • ३ भाद्र २०७९, शुक्रबार

Two hundred thousand online betting apps closed

  • ३ भाद्र २०७९, शुक्रबार