सामसङ ग्यालेक्सी वाच५ छिटो चार्ज हुने

  • Technology Khabar | १८ श्रावण २०७९, बुधबार
सामसङ ग्यालेक्सी वाच५ छिटो चार्ज हुने

काठमाडौं ।

सामसङ ग्यालेक्सी वाच५ पूर्ववर्तीभन्दा छिटो चार्ज हुने हुनेछ। टिपस्टर नोपीटेकका अनुसार सामसङको वेयरेबलमा १० वाट चुम्बकीय चार्जर छ।

उक्त चुम्बकको मद्दतले सामसङ वाच५ सामसङ वाच४ भन्दा दुई गुणा छिटो चार्ज हुन्छ।

वाच ५ मा ठूलो ब्याट्री हुने अपेक्षा गरिएको छ। जसले चार्जिङ कर्भ लिमिटेसनका साथै वास्तविक चार्जिङ समयमा सुधार हुने अनुमान गर्न सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

वाच ५ मा यूएसबी-सी चार्जर केबल हुनेछ।

प्रकाशित: १८ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NAIMA to contribute NPR 5 million for Rasuwa flood relief

  • Technology Khabar
  • १८ श्रावण २०७९, बुधबार