मोबाइल सेवाको गुणस्तर परीक्षण गर्न चार ओटा परामर्शदातृ कम्पनी शर्ट लिस्ट

  • Technology Khabar | ५ असार २०७९, आईतवार
मोबाइल सेवाको गुणस्तर परीक्षण गर्न चार ओटा परामर्शदातृ कम्पनी शर्ट लिस्ट
काठमाडौंको कोटेश्वरमा रहेका मोबाइल टावरहरु। फाइल तस्बिर: टेक्नोलोजीखबर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा मोबाइल सेवाको गुणस्तर परीक्षण गर्न चार ओटा परामर्शदातृ कम्पनीलाई शर्ट लिस्ट गरेको छ।

प्राधिकरणले प्याकेज १, प्याकेज २ र प्याकेज ३ का लागि नै ४ ओटा परामर्शदातृ कम्पनीलाई सूचीकृत गरेको हो।

प्राधिकरणले तीन औटै प्याकेजका लागि गत जनवरी ६ देखि २१ सम्म आवेदन दिन सकिने गरी बोलपत्र आह्वान गरेको थियो।

छनौट भएका परामर्शदातृ कम्पनीको मुख्य दायित्व मोबाइल सेवाको गुणस्तर परीक्षण, मापन तथा विश्लेषण गर्नुपर्ने आशयपत्र आह्वानमा खुलाइएको थियो। त्यसै अनुरुप तोकिएको समयभित्र पर्न आएका आवेदनहरुमध्येबाट तीन ओटै प्याकेजका लागि निम्न लिखित कम्पनीलाई शर्ट लिस्ट गरेको हो:

क्र.सं.परामर्शदातृ कम्पनीठेगाना
महाकाली मेची टेक्नोलोजिज एन्ड सप्लायर्स प्रा.लि.सानेपा, ललितपुर
इन्क्लुसिभ-एभरेष्ट जेभीसितापाइला, काठमाडौं
टीसीएन-माइलस्टोन जेभीसितापाइला, काठमाडौं
महारुद्र-सिनर्जी जेभीपुल्चोक, ललितपुर

 

प्रकाशित: ५ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • ५ असार २०७९, आईतवार