
काठमाडौं ।
जर्मन फुटबल संघ (डीएफबी) ले मे २२ मा स्पोर्टेन्मेन्ट मिडिया ग्रुपसँगको साझेदारीमा आफ्नो नयाँ लिनियर पे-टिभी च्यानल डीएफबी डट टिभी (DFB.TV) सुरु गर्दैछ।
टिभी च्यानल डाजन, एचडी प्लस, भोडाफोन र जाट्टू लगायतका वितरण साझेदारहरू मार्फत केबल, स्याटेलाइट, आईपीटीभी र ओटीटीमार्फत एचडी गुणस्तरमा उपलब्ध हुनेछ।
डीएफबीले च्यानल वितरण गर्न अन्य प्लेटफर्महरूसँग वार्ता गरिरहेको बताएको छ।
प्रकाशित: ६ बैशाख २०८३, आईतवार