अटो टेक

टेस्लाको भी४ सुपरचार्जरहरू चीनमा सञ्चालनमा आउन थाले

टेस्लाको भी४ सुपरचार्जरहरू चीनमा सञ्चालनमा आउन थाले
Global IME Bank

टेस्लाको भी४ सुपरचार्जरहरूको पहिलो ब्याचले चीनमा सञ्चालन सुरु गरेको छ। यसले सांघाई, चोङकिङ, गान्सु र झेजियाङ प्रान्तहरूलाई समेटेको अमेरिकी अटोमेकरले सोमबार बताएको छ।

त्यसैगरी सुपरचार्जरहरू बिस्तारै बेइजिङ, ग्वाङ्डोङ प्रान्त र अन्य चिनियाँ इलाकाहरूमा तैनाथ गरिनेछ भने अन्य विद्युतीय सवारी ब्रान्डहरूका लागि पनि खुला गरिने अटोमेकरले बताएको रोयटर्सले रिपोर्ट गरेको छ।

Sajilo Visa
easy care