ताजा समाचार

भूकम्पले ताइवानमा १०० भन्दा बढी मोबाइल बेस स्टेशनहरू प्रभावित

भूकम्पले ताइवानमा १०० भन्दा बढी मोबाइल बेस स्टेशनहरू प्रभावित
Global IME Bank

भूकम्पले ताइवानमा १०० भन्दा बढी मोबाइल बेस स्टेशनहरूलाई असर गरेको बताईएको छ।

ताइवानको राष्ट्रिय सञ्चार आयोग (एनसीसी) ले अप्रिल ३ मा आएको भूकम्पबाट १७२ टेलिकम बेस स्टेशन प्रभावित भएको घोषणा गरेको ताइवानका समाचार रिपोर्टहरूमा उल्लेख छ।

७.२ म्याग्निच्युडको भूकम्पले मुख्यतया यिलान र हुआलियनमा दूरसञ्चार सेवा अवरुद्ध गरेको सीएनएले जनाएको छ।

ताइवानका अपरेटरहरू चुङ्घवा टेलिकम, ताइवान मोबाइल र फारइअसटोनका स्टेशनहरू प्रभावित भएका छन्।

Sajilo Visa
easy care