Apple

एप्पलले आईफोन १५ प्रो सिरिजमा भएको ओभरहिटिंगको समस्या समाधान गर्ने

एप्पलले आईफोन १५ प्रो सिरिजमा भएको ओभरहिटिंगको समस्या समाधान गर्ने
Global IME Bank

एप्पलले आईफोन १५ प्रो श्रृंखलामा भएको ओभरहिटिंग समस्याहरू स्वीकार गर्दै समाधानको वाचा गरेको छ। आगामी सफ्टवेयर अपडेटको साथ समाधानमा सक्रिय रूपमा काम गरिरहेको पनि उल्लेख छ।

विश्लेषकहरूका अनुसार, ओभरहिटिंग र थ्रोटलिंग समस्याहरूका लागि थर्मल डिजाइन कम्प्रमाइजेजहरू रहेका छन् जसले नयाँ प्रो मोडलहरूका लागि एक थाेरै  हीट डिसीपेसन क्षेत्रको परिणाम पैदा गर्ने बताइएकाे छ ।

नयाँ टाइटेनियम फ्रेममा स्टेनलेस स्टील भन्दा उच्च थर्मल कन्डक्टीभीटी रहेकाे जुन अर्को मुख्य कारक हुन सक्ने उल्लेख छ।

तर नयाँ अपडेट कहिले आउँछ भन्ने कुनै जानकारी एप्पलले दिएको छैन्।

Sajilo Visa
easy care