स्पोटीफाईले अमेरिकामा प्रिमियम प्लानको मूल्य बढाउने योजनामा

  • Technology Khabar | ८ श्रावण २०८०, सोमबार
स्पोटीफाईले अमेरिकामा प्रिमियम प्लानको मूल्य बढाउने योजनामा

काठमाडौं ।

अडियो-स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाई टेक्नोलोजीले संयुक्त राज्य अमेरिकामा आफ्नो विज्ञापन-रहित प्रिमियम मासिक योजनाको मूल्य १ डलरले बढाउने योजना बनाएको वाल स्ट्रीट जर्नलले शुक्रबार रिपोर्ट गरेको छ।

प्रतिवेदन अनुसार कम्पनीले आगामी महिनाहरूमा अन्य बजारहरूमा पनि मूल्य बढाउन सक्छ।

नयाँ मूल्य निर्धारण हुँदा यसको सेवा शुल्क प्रति महिना १०.९९ डलर बनाउनेछ।

हाल ९.९९ डलरको प्रारम्भिक शुल्क अमेरिकामा यसको प्रवेश को शुरुवात देखि एक स्थिर थियो जुन १२ बर्ष भन्दा बढि समयदेखि रहँदै आएको छ।

अमेरिकामा मूल्य बढाएपछि अन्य बजारमा पनि स्पोर्टिफाईले मुल्य बढाउन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: ८ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

E-pension services launch in Jumla

  • Technology Khabar
  • ८ श्रावण २०८०, सोमबार