आइएमई पे र वैदेशिक रोजगर विभाग अन्तरगत ई.पि.एस कोरिया शाखाबीच सम्झौता

  • Technology Khabar | २३ फाल्गुन २०७९, मंगलवार
आइएमई पे र वैदेशिक रोजगर विभाग अन्तरगत ई.पि.एस कोरिया शाखाबीच सम्झौता

काठमाडौं ।

आइएमई पे र वैदेशिक रोजगर विभाग अन्तरगत ईपिएस कोरिया शाखावीच सम्झौता भएको छ।

सम्झौताअनुसार ईपिएस कोरिया शाखामार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पे ले गर्नेछ।

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकहरुलाई कोरिया पठाउदै आएको छ र सोहि प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आइएमई पे बाट भुक्तानी गर्न सक्ने जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...