अटो टेक

साझाका विद्युतीय बसमा चालक र सह-चालक दुवै महिला

साझाका विद्युतीय बसमा चालक र सह-चालक दुवै महिला
Global IME Bank

साझा यातायातले सार्वजिनक यातायातका लागि विद्युतीय बस सञ्चालन गर्न चालक र सह-चालक दुवै महिला राख्ने भएको छ।

महिलाहरूलाई प्राथमिकता दिने हाल उदेश्यले तालिम सञ्चालन गरिरहेको साझाले जनाएको छ।

हाल ४ जना महिला चालक र ५ जना महिला सह-चालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम दिई रहेको साझाले ट्विटरमार्फत जानकारी दिएको छ।

Sajilo Visa
easy care