केन्टका गिजरहरु नेपाली बजारमा

  • Technology Khabar | १० माघ २०७८, सोमबार
केन्टका गिजरहरु नेपाली बजारमा

काठमाडौं ।

इ.ओ.एल.प्रा.लि.ले जाडो मौसमलाई नजरमा राखेर केन्टका ग्याँस तथा इलेक्ट्रिक गिजरहरु ल्याएका छन्। ग्याँस गिजरमा एनथियस प्लस रहेको छ, जसको बजार मूल्य रु ८,६२० छ।

इलेक्ट्रिक गिजरमा अस्ट्रल प्लस १०, अस्ट्रल प्लस १५, अस्ट्रल प्राईम १५, अस्ट्रल प्लस ३० अस्ट्रल प्राईम ३०, ग्राण्ड १०, ग्राण्ड १५, ग्राण्ड ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० उपलब्ध छन्। यी मध्ये अस्ट्रल प्राईम १५, अस्ट्रल प्राईम ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० मोडलहरुमा रिमोट कन्ट्रोल उपलब्ध भएको कम्पनीले बताएको छ।

केन्टका गिजरहरु ६ लिटर देखि ३० लिटरसम्म उपलब्ध रहेको छ।इलेक्ट्रिक गिजर रु ११,७६० देखि रु १९,३३० सम्म रहेको छ।

सबै गिजरहरु एक वर्षको वारेन्टीको साथ आउँछन् र हाम्रो आधिकारिक डिलर नेटवर्कमा नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १० माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार