ताजा समाचार

उत्कृष्ट वित्तीय विवरणको लागि नेपाल दूरसञ्चार प्राधिकरणले पायो पब्लिक सेक्टरको बिपीए अवार्ड

उत्कृष्ट वित्तीय विवरणको लागि नेपाल दूरसञ्चार प्राधिकरणले पायो पब्लिक सेक्टरको बिपीए अवार्ड
Global IME Bank

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने अवार्ड जितेको छ । सार्वजनिक संस्थाहरुमध्ये सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत आईक्यानले प्राधिकरणलाई अवार्ड प्रदान गरेको हो ।

प्राधिकरणलाई आईक्यानले नेशनल बेस्ट प्रिजेन्टेड अन्युअल रिपोर्ट (बिपिए) २०२० अवार्ड प्रदान गरेको हो । आईक्यानले उत्कृष्ट वित्तीय विवरण प्रकाशन गर्ने संस्थाहरुलाई आज आइतबार नेशनल बेस्ट प्रिजेन्टेड अन्युअल रिपोर्ट ९बिपिए० २०२० अवार्ड प्रदान गरेको हो ।

आईक्यानले विभिन्न ५ विधामा यो अवार्ड प्रदान गरेको हो । बैंकिङ सेक्टर, फाइनान्सियल सेक्टर, इन्स्योरेन्स सेक्टर, इन्स्योरेन्स सेक्टर, पब्लिक सेक्टर इन्टिटि र जनरल सेक्टर विधामा अवार्ड प्रदान गरिएको हो ।

Sajilo Visa
easy care