
काठमाडौं ।
राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले सबै मन्त्रालयका मन्त्री र सचिवको गुप्त कोठाहरुमा सिसीटिभी क्यामरा राख्न माग गरेका छन् ।
उनले राष्ट्रिय सभाको आइतवारको बैठकमा बोल्दै त्यस्ता कोठाहरुमा गरिने काम कारबाहीको सीसीटिभी क्यामराको भिडियोहरु सर्वसाधारणले देखिने गरी राख्न माग गरेका छन्। यसका साथै देवकोटाले सिसीटिभीका फाइदाहरुका बारेमा समेत उल्लेख गरे ।
उनले राष्ट्रिय सभा बैठकमा भनेका सीसीटिभी क्यामरा फाइदाहरु यस्ता छन्ः-
सबै मन्त्रालयका मन्त्री र सचिवको गुप्त कोठामा सिसीटिभी क्यामरा राख्न सांसद देवकोटाको माग
प्रकाशित: २४ श्रावण २०७८, आईतवार