एप्पलले घोषणा गरेको एप्पल कार्ड आगामी महिना बजारमा आउने

  • Technology Khabar | १५ श्रावण २०७६, बुधबार
एप्पलले घोषणा गरेको एप्पल कार्ड आगामी महिना बजारमा आउने

काठमाडौं ।

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो एप्पल कार्ड अर्को महिनादेखि शुरु गर्ने भएको छ।

कम्पनीका सिईओ टिम कुकले हालै कम्पनीको चौमासिक आम्दानीको बारेमा जानकारी दिँदै एप्पल कार्ड आगामी महिना आउने घोषणा गरेका हुन् ।

एप्पलले कार्डको लागि गोल्डमान साक्ससँग सहकार्य गरेको छ।

‘हजारौं एप्पलका कर्मचारीहरुले दैनिकरुपमा हाम्रो बेटा टेस्टमा एप्पल कार्ड प्रयोग गरिरहेका छन् । र हामी अगस्टमा कार्ड रोलआउट गर्ने योजनामा छौं,’ कुकले भने।

प्रकाशित: १५ श्रावण २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bagamati Province allocates budget for journalists’ engagement in SSF

  • Technology Khabar
  • १५ श्रावण २०७६, बुधबार