
काठमाडौं ।
काठमाडौं । नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्सले बिराटनगरमा आफ्नो नयाँ प्रोडक्ट टाटा ज्याक्सीस १४० एच लन्च गरेको छ ।
सो कार्यक्रममा आफ्ना ग्राहकहरुलाई बिभिन्न किसिमका उपहारको पनि ब्यवस्था गरिएको थियो ।
साथै बिगत लामो समयदेखी नेपाली बजारमा बिभीन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउदै आएको जनाएको छ ।
प्रकाशित: २३ जेष्ठ २०७५, बुधबार