यूट्युबले ठूलो परिवर्तन गर्दै: के हट्छ, के थपिन्छ?
लोकप्रिय भिडियो सामग्री साइट यूट्युबले लोकप्रिय पृष्ठ हटाउने निर्णय गरेको छ। युट्युबले चाँडै नै आफ्नो लोकप्रिय “ट्रेन्डिङ” पेज (पृष्ठ)का साथै “ट्रेन्डिङ नाउ” सूची हटाउने घोषणा गरेको छ। सन् २०१५ देखि…
- ३० असार २०८२, सोमबार