भुकुटीमण्डपमा आयोजित यामाहाको ब्लू फेस्टमा राखिएको क्रसबार पोल ढल्दा एक जना गम्भीर घाइते
यामाहा मोटरबाइकको आधिकारिक वितरक मोरङ अटो वर्क्सले आज भुकुटीमण्डपमा आयोजना गरिरहेको यामाहा ब्लू फेस्टमा एक जना युवती घाइते भएकी छन्। यामाहा ब्लू फेस्टको उद्घाटनका लागि र बाइक प्रदर्शनका लागि कार्यक्रम…
- ५ आश्विन २०८३, सोमबार