याडिया ओविन नेपालमा सार्वजनिक, दशैं विशेष मूल्य २ लाख १० हजार
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा. लि.ले बहुप्रतिक्षित याडिया ओविन विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ। याडिया ओविन इटालीयन शैलीबाट प्रेरित आकर्षक रेट्रो–मोडर्न डिजाइनमा बनेको छ। यो…
- ६ आश्विन २०८२, सोमबार