शाओमीले २०२५ मा १६५.२ मिलियन फोन र ४११ हजार ईभीहरू ढुवानी गर्यो : रिपोर्ट
शाओमीले आफ्नो २०२५ को वित्तीय रिपोर्ट प्रकाशित गर्दै ककुल १६५.२ मिलियन स्मार्टफोन ढुवानी गरी १८६.४ अर्ब चिनियाँ युआन आम्दानी गरेको बताएको छ। ओमडिया तथ्याङ्कको आधारमा शाओमीको विश्वव्यापी बजार हिस्सा १३.३…
- १३ चैत्र २०८२, शुक्रबार