एमडब्लुसी २०२६ मा शाओमीले ट्र्याकिङ्ग डिभाइस लन्च गर्दै, चाबीदेखि झोलासम्म सबै कुरा ट्र्याक गर्ने
चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीले आफ्नो नयाँ ब्लुटुथ ट्रयाकर, शाओमी ट्याग (Xiaomi Tag) को विश्वव्यापी लन्चिङ्ग मिति पुष्टि गरेको छ। कम्पनीले फेब्रुअरी २८, २०२६ मा बार्सिलोनामा हुने एमडब्लुसी कार्यक्रममा यसलाई अनावरण…
- १२ फाल्गुन २०८२, मंगलवार