घातक दूर्घटनामा शाओमीको एसयू ७ सेडान इभीमा आगलागी हुँदा चालकको मृत्यु, शेयर मूल्यमा गिरावट
चीनमा आज बिहान भएको गम्भीर टक्करपछि शाओमी एसयू ७ (Xiaomi SU7) इलेक्ट्रिक सेडानमा आगो लागेको थियो, जसबाट चालक भित्रै फसेको बताइएको छ। यो घटनाले चिनियाँ कम्पनीको बारेमा नकारात्मक चर्चाको नयाँ…
- २७ आश्विन २०८२, सोमबार