साओमी रेडमी नोट ५ एआईको मूल्य २८ हजार ५ सय रुपैयाँ, उपहारमा जित्ने भए यस्तो छ उपाय
काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेडमी नोट ५ए आई (Redmi Note 5 AI)स्मार्टफोन ल्याएको छ । कम्पनीले आइतवारदेखि यो फोनको प्रि-बुकिंग अनलाइनमा शुरु गरेकोछ। साओमीका…
- ६ जेष्ठ २०७५, आईतवार