शाओमीले चाँडै रेडमी के३० स्मार्टफोनको १२ जीबी र्याम र ५१२ स्टोरेज भेरिएन्ट ल्याउँदै
चीनको स्मार्टफोन कम्पनी शाओमीले चाँडै रेडमी ब्राण्डमा नयाँ के थर्टी (K30) स्मार्टफोनलाई ल्याउन लागेको छ। शाओमीले हालसालै चीनको नियामक एजेन्सी टेनामा यस स्मार्टफोनको प्रदर्शन गरेको छ। त्यसपछि नयाँ के थर्टी…
- ५ कार्तिक २०७७, बुधबार