शाओमीको नयाँ अपरेटिङ्ग सिस्टम एमअईयूआई १२ आयो, डार्क मोड र प्राइभेसी सहितका फीचरहरु
चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले नयाँ संस्करणको मोबाइल अपरेटिंग सिस्टम एमअईयूआई १२ सार्वजनिक प्रयोगको लागि उपलब्ध गराएको छ । चीनमा यसलाई पहिलो पटक एम आई १० युथ संस्करणको साथ प्रस्तुत…
- ७ जेष्ठ २०७७, बुधबार