शाओमीको ‘वाटर रेजिस्ट्यान्ट’ स्मार्टवाचमा पानी पस्यो, कम्पनीको रिटेलरले भन्यो- ‘बन्दैन’
के तपाईँले शाओमीको एमआई लाइट स्मार्टवाच किन्नु भएको छ ? किनेर सहजरुपमा प्रयोग गरिरहनुभएको छ भने त ठिकै छ तर बिग्रियो भने नेपालमा बनाउन सकिने संभावना निकै कम रहेको छ।…
- १८ माघ २०७८, मंगलवार