ब्राण्डेड हेडफोन रुचाउनेहरुका लागि ‘एमआइ हेडफोन कम्फोर्ट’ बजारमा
काठमाडौं, २८ जेठ । चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी जाओमीले नेपाली बजारमा नयाँ हेडफोन भित्र्याएको छ । नेपालमा जाओमीको लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले एमआई हेडफोन कम्फोर्ट सार्वजनिक गरेको हो ।…
- २८ जेष्ठ २०७४, आईतवार