शाओमीको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ ह्याण्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक गरेको छ। कम्प्याक्ट र लाइटवेट यो डिभाइसले कपडालाई खुम्चिन नदिनुका साथै नयाँ राख्न मद्दत गर्नेछ। लन्चको…
- १३ मंसिर २०८१, बिहीबार