शाओमीले चीनमा लन्च गर्यो वाईयू ७ एसयूभी, तीन मिनेटमा २ लाख भन्दा धेरै अर्डर
शाओमीले अत्यधिक प्रतिस्पर्धी एसयूभी बजारमा टेस्लाको लोकप्रिय मोडेल वाईलाई प्रत्यक्ष चुनौती दिने उद्देश्षले वाईयू ७ (YU7) लन्च गरेको छ। चिनियाँ टेक जायन्टले आफ्नो एसयू ७ शृङ्खलाको सेडानको ठूलो सफलता पछि…
- १३ असार २०८२, शुक्रबार