Tag

Xiaomi Corp

स्मार्टफोन निर्माता कम्पनी शाओमीलाई अमेरिकाले कालोसूचीबाट हटायो

अमेरिकाको रक्षा विभागले चिनियाँ स्मार्टफोन मेकर शाओमी कर्पलाई सरकारको कालोसूचीबाट हटाउने भएको छ । हालै अदालतमा प्रस्तुत गरिएको एक डकुमेन्टकाअनुसार अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम समयमा लगाएको प्रतिबन्ध…

  • २९ बैशाख २०७८, बुधबार