शाओमीले १६ सिरिज छोडेर अब सिधै शाओमी १७ लाइनअप ल्याउने
शाओमी स्न्यापड्रागन ८ एलिट जेन ५ को साथ फ्ल्यागशिप लन्च गर्ने पहिलो कम्पनी हुनेछ। केही समयको लागि भने स्न्यापड्रागन ८ एलिट जेन ५ सहितको उक्त फ्ल्यागशिप शाओमी १६ सिरिज हुने…
- ३१ भाद्र २०८२, मंगलवार