स्पेसएक्सले गोप्यरुपमा प्रक्षेपण गर्यो अमेरिकी स्पेस फोर्सको रहस्यमय अन्तरिक्ष विमान एक्स-३७बी
अमेरिकी स्पेस फोर्सको रहस्यमय अन्तरिक्ष विमान एक्स-३७बीको नयाँ मिशन सुरु भएको छ। रोबोटिक एक्स-३७बी मंगलबार राति ११:५० बजे (अगस्ट २१) फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टर (केएससी) बाट स्पेसएक्सको फाल्कन ९…
- ७ भाद्र २०८२, शनिबार