एप्पलले डब्ल्यूडब्ल्यूडीसी २५ मा एआई घोषणाहरू सीमित गर्ने
एप्पलको वर्ल्र्डवाईड डेभलपर्स कन्फरेन्स (डब्ल्यूडब्ल्यूडीसी) हुन अब एक हप्ता मात्र बाँकी रहेको छ। उक्त विश्वव्यापी विकासकर्ता सम्मेलनमा क्युपर्टिनो जायण्टले आफ्नो नवीनतम अपरेटिङ सिस्टमहरू आधिकारिक रूपमा घोषणा गर्नेछ। ब्लूमबर्गका मार्क गर्मनले…
- २१ जेष्ठ २०८२, बुधबार