अब आईफोनबाट गाडि अनलक गर्न सकिने, आईओएस १४ ‘एप्पल कार-की’ फीचर राखियो
एप्पलले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्समा कम्पनीले आईओएस १४ का साथमा धेरै नयाँ फीचरहरु सार्वजनिक गरेको छ। यससँगै कम्पनीले स्मार्ट कारसँग सम्बन्धित नयाँ फीचर पनि उपलब्ध हुने घोषणा गरेको छ कम्पनीले…
- १० असार २०७७, बुधबार