ह्वाट्सएपले ल्यायो एआई–सञ्चालित फिचर ‘राइटिङ हेल्प’
ह्वाट्सएपले राइटिङ हेल्प नामक नयाँ फिचर सार्वजनिक गरेको छ। यो एआई सुविधाले सन्देश लेखनमा मद्दत गर्नेछ। यसले विभिन्न शैलीहरूमा व्यावसायिक, रमाइला र सहयोगीजस्ता टेक्स्टको सुझाव दिनेछ भने तीमध्ये कुनै पनि…
- १३ भाद्र २०८२, शुक्रबार