वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको १ करोड युरो लगानी, डाटा सेन्टर र नेटवर्क निर्माण गर्न प्रयोग गरिने
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले १ करोड युरो लगानी गरेको छ। फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क विस्तार गर्न र वर्ल्डलिंकको पहिलो टियर ३ डाटा…
- १३ मंसिर २०८१, बिहीबार