मोबाइलमा युट्युब हेरेर सिकेको काष्ठकलालाई कर्म बनाए भक्तबहादुरले
शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको कार्यमा पोख्त छन्। काष्ठकलाका सामग्री बनाउने सिप उनले तालिम लिएर नभई मोबाइलमार्फत् युट्युबमा राखिएका भिडियो हेर्दै सिकेका हुन्। आठ कक्षामै पढ्दै…
- २० असार २०८२, शुक्रबार