भक्तपुरका सामुदायिक विद्यालयका शिक्षिकाहरुलाई ५ दिने आधारभूत कम्प्युटर साक्षरता तालिम
सूचना प्रविधिमा महिला (WIIT) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भक्तपुरका सामुदायिक विद्यालयका शिक्षिकाहरुलाई ५ दिने आधारभूत कम्प्युटर साक्षरता तालिम प्रदान गरिएको छ। उक्त प्रशिक्षण गत पौष…
- ६ माघ २०८१, आईतवार