सिक्स गीगाहर्ज ब्यान्ड खोलेसँगै पहिलो वाईफाई ६ डिभाइसलाई आधिकारीकता प्रदान
अमेरिकी संघीय संचार आयोग(एफसीसी)ले यो बर्ष बिना लाइसेन्सका फ्रिक्वेन्सीहरू खोल्ने निर्णय पछि सिक्स गीगाहर्ज (6G)स्पेक्ट्रम ब्यान्डमा प्रयोगको लागि पहिलो वाईफाई ६ (Wi-Fi 6)उपकरणलाई आधिकारीकता प्रदान गरेको छ। एक संक्षिप्त बयानमा,…
- २५ मंसिर २०७७, बिहीबार