गुगलको पिक्सेल ६ मा कम्पनीको आफ्नै चिपसेट ह्वाइटच्यापल प्रयोग गरिने
गुगलको आगामी फोन अनुमानित नाम ‘पिक्सेल ६’ ह्वाइटच्यापल चिपमा चल्ने गुगलको पहिलो डिभाइस मध्ये एक हुनेछ। गत वर्ष कम्पनीको आम्दानी कलको अवधिमा गुगलका सीईओ सुन्दर पिचाईले हार्डवेयरमा केही गहिरो लगानी…
- २२ चैत्र २०७७, आईतवार