व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी
केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले विश्वकै प्रतिष्ठित तथा विश्वसनीय घरेलु उपकरण ब्रान्ड व्हर्लपुलसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ। यस महत्वपूर्ण सहकार्यसँगै स्मार्ट अप्लायन्सेस प्रा. लि. नेपालका…
- २१ बैशाख २०८३, सोमबार