अब पिक्सेल डिभाइसमा पनि आईफोनबाट ह्वाट्सएप च्याट ट्रान्सफर गर्न सकिने
अब पिक्सेल फोनहरुमा पनि आईफोनबाट ह्वाट्एप च्याट ट्रान्सफर गर्न सकिने भएको छ। ह्वाट्सएपले यसै वर्षको शुरुवातमा आईओएसबाट एन्ड्रोडमा च्याट ट्रान्सफर गर्न मिल्ने फिचर सार्वजनिक गरेको थियो। यो फिचर शुरुमा सामसङको…
- १२ कार्तिक २०७८, शुक्रबार