अधिकांश सरकारी वेबसाइट डाउन, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पावर सप्लाइमा गडबडी मुख्य कारण
आज बिहानदेखि थुप्रै सरकारी वेबसाइटहरु डाउन भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना विभाग, गृह मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, गोरखापत्र तथा नेपाल प्रहरी लगायतका वेबसाइट खोल्दा ब्राउजर…
- ५ बैशाख २०८२, शुक्रबार