गुगलद्वारा वेयरओएस ३ उपलब्ध हुने मिति र स्मार्ट डिभाइसहरुको सूची सार्वजनिक
आगामी अगस्ट ११ मा सामसङले गुगलसँगको साझेदारीमा तयार पारिएको वेयर प्लेटफर्मयुक्त दुई ओटा स्मार्टवाच सार्वजनिक गर्ने भएको छ। यसैबीच हालै गुगलले उक्त प्लेटफर्मको नाम वेयर ओएस३ भएको खुलासा गरेको छ।…
- ९ श्रावण २०७८, शनिबार