एआई सञ्चालित वेयरेबल उपकरण बनाउने स्टार्टअप किन्दै अमेजन
अमेरिकाको सान फ्रान्सिस्कोस्थित बी नामको स्टार्टअप किन्न अमेजनले सम्झौता गरेको छ। यो स्टार्टअपले कृत्रिम बुद्धिमत्ता (एआई) सञ्झ्यालिएको ब्रेसलेट बनाउँछ जसले कुराकानी सुन्ने र त्यसलाई लिपिबद्ध गर्ने काम गर्छ। बी को…
- ७ श्रावण २०८२, बुधबार